Logo
७ बैशाख २०८१, शुक्रबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ ।

मन्त्री नेम्वाङले सामाजिक सञ्जालमा सन्देश लेख्दै आफूलाई संक्रमण भएको जानकारी गराएका हुन् ।

‘आजको पीसीआर परीक्षण रिपोर्टमा ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावहरूले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु,’ नेम्वाङले लेखेका छन् ।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्