Logo
३० असार २०८२, सोमबार
(October 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले भनुन्, अब संक्रमितको संख्या गन्नु बाहेक सरकारले केहि गरिँदैन : गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना संक्रमितको परीक्षण र उपचार खर्च राज्यले नबेहोर्ने सरकारको पछिल्लो निर्णयको चर्को आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सरकारको निर्णयको चर्को आलोचना गरेका हुन् ।थापाले खुद्रा खुद्रामा निर्णय गर्नुभन्दा बरु संक्रमितको संख्या गन्नु बाहेक सरकारले केही नगर्ने जानकारी गराइदिन भन्दै सरकारलाई व्यङ्ग्य कसेका छन्।

प्रकाशित मिति: Oct 19, 2020

प्रतिक्रिया दिनुहोस्