Logo
३० असार २०८२, सोमबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज सुनको मूल्य तोलामा दुई सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ।

आज बजारमा छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्