Logo
६ बैशाख २०८१, बिहीबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा गस्तीमा खटिएका एक असईको मृत शव फेला, हबल्दार बेपत्ता

सुदूरपश्चिम प्रदेश स्थित कैलालीमा गस्तीमा खटिएका असईको मृत शव फेला परेको छ ।

जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन छन् ।

असईको शव मोहना नदीमा फेला परेको छ । उनी बर्दिमै रहेकाले ड्युटीमा रहेको पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरीले कसैले घेरा हालेर हत्या गरेको आशंका गरेको छ ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्