Logo
१३ बैशाख २०८१, बिहीबार
(October 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : बलिउडका यी ५ अभिनेत्री जसले आफ्नो प्रेमीबाट खाएका थिए थप्पड !

हाम्रो समाजमा अझै पनि महिलाहरुलाई दोस्रो दर्जामा लिने गरेको छ तर कानुनले त बराबर बनाएको छ अझै पनि व्यवहारमा भने हामी समान हुन सकेका छैनौ ।

महिलालाई पेटमा रहेदेखिनै उसलाई हेलाको दृष्टिकोणले हेर्ने गरेको पाइन्छ त्यसैले त अहिले पेटमा छोरी छ भने जन्मदिनु भन्दानै गर्भपतन गर्ने गर्छन् ।

त्यसकारण महिला धरै कुरामा अझपनि समाजमा हिंसा भोगन बाध्य भएका हुन्छन् ।थुप्रै महिलाहरु परिवारभित्रै पिडित भएको हाम्रो समाजमा देखिन्छन् ।

महिलाहरु हरेक क्षेत्रमा हिंसाको सिकार हुन वाध्य छन् । नेपाल र भारतमा देशहरुमा महिलाहरु धरै हिंसाको सिकार भएको देखिन्छ । यहाँ बलत्कार, जीउदै जलाउने, मार्ने जस्ता घटना बढी घटेको पाइन्छ ।

आज हामी तपाइलाई बलिउड अभिनेत्रीहरुको थुप्रै हिंसाका घटनाहरु बाहिरिएका छन् । हामीले आज केहि चर्चित अभिनेत्रीहरु उनीहरुको प्रेमीबाट कुटिएका घटनाबारे चर्चा गर्न गइरहेका छौ ।

उनीहरुको प्रेमसँगै आन्तरिक झगडाले अझैसम्म पनि चर्चा पाउने गर्छ ।

कंगना रनौतः

कंगना रनौतको अभिनेता आदिन्य पञ्चौलीसँग पहिलोपटक नाम जोडिएको थियो । विवाहित अभिनेता आदित्यसँगको प्रेम कंगनालाई भारी पर्यो । उनले आदित्यले शारी रिक या तना दिएको आ रोपमा एफआईआर दायर गराएकी थिइन् ।

प्रीति जिन्टा

सन् २००५ मा बलिउडकी ‘डिम्पल गर्ल’ प्रीति जिन्टा नेस भाडियासँग प्रेममा थिइन् । नेस भाडिया आईपीएलमा किङ्ग्स इलेन पञ्जाबका कोअनर थिए । यी दुवैको प्रेममा धेरै समस्याहरु देखिएका थिए, एकपटक सार्वजनिक कार्यक्रममा सवैको अगाडि थप्पड लगाए । त्यसपछि दुवै छुट्टिए ।

श्वेता तिवारीः

टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारी र उनका पूर्वपति राजा चौधरीको बीचमा धेरै झग डा भएको थियो । श्वेतालाई राजाले र क्सीको न सामा धेरैपटक शारीरिक चोट दिएको बताउँदै उनले २०१२ मा सम्बन्ध विच्छेद गरिन् ।

करिश्मा कपूरः

अरूले प्रेमीसँग बि(वादपछि छुट्टिए पनि बलिउडकी सुन्दर अभिनेत्री करिश्मा कपूरको भने श्रीमानसँग छुट्टिइन् । उनले सन् २००३ मा व्यवसायी सञ्जय कपूरसँग बिहे गरिन् । उनले घरेलु हिंसा गरेको आ रोपमा सन् २०१२ मा सञ्जयसँग सम्बन्ध विच्छेद गरिन् ।

ऐश्वर्या रायः

ऐश्वर्या र सलमानको जोडीलाई बलिउडमा निकै सुन्दर जोडीको रुपमा लिइन्थ्यो । प्रेम प्रसंग सँगसँगै उनीहरुबीचको मनमुटाव र झगडाले पनि उग्ररुप लियो ।

त्यसैक्रममा सलमानले ऐश्वर्यालाई धम्की मात्र दिएनन् उनलाई कु टपि ट पनि गरेपछि ऐश्वर्याले बाबुआमासँग मिलेर सलमान खानको विरुद्ध एफआईआर दायर गरेकी थिइन्।

 

प्रकाशित मिति: Oct 16, 2020

प्रतिक्रिया दिनुहोस्