Logo
१२ श्रावण २०८१, शनिबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ हजार ३२९ पुग्यो

देशभरमा नेपाल नेपाल प्रहरीमा कोरोना संक्रमित हुनेको संख्या ५ हजार ३ सय २९ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका ३ सय ६५ र उपत्यकाका ७ सय ४१ गरी ११ सय ६ जना सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकाकै मात्र ११ सय ६ जना सक्रिय संक्रमित छन् ।

हालसम्म २ हजार ८५ जना उपचाररत छन् भने ३ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १५० जना, प्रदेश २ मा ८५ जना, वाग्मती प्रदेशमा १७४ जना,गण्डकी प्रदेशमा १९५ जना, लुम्बिनी प्रदेशमा २०५ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्