Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली थप शक्तिशाली, ईश्वर पोखरेल भने कमजोर !

रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री केपी ओली थप शक्तिशाली बन्न खोजेका छन् । यसअघि ईश्वर पोखरेलले सम्हालेको रक्षको जिम्मेबारी खोसेर प्रधानमन्त्री शक्तिशाली बन्न खोजेका छन् भने मन्त्रीमण्डल पुर्नगठनमा कारबाहीमा परेका पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिएर खुम्चाइएको छ ।

पोखरेल पटकपटक विवादमा आइरहने मन्त्री थिए। उनका कामकारबाहीलाई लिएर प्रधानमन्त्री ओली स्वयं असन्तुष्ट रहेको खबर सार्वजनिक भएको थियो। विशेषगरी कोरोनासँग जुध्ने कामको नेतृत्व गरेका पोखरेलले सन्तोषजनक काम नगरेको मात्रै होइन, कैयौं विवादित निर्णय समेत गरेको आरोप लाग्दै आएको छ।

प्रकाशित मिति: Oct 14, 2020

प्रतिक्रिया दिनुहोस्