Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा छलफल जारी

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भइरहेको छ । ।

मन्त्रिपरिषदलाई पूर्ण दिने, पार्टी एकीकरणको बाँकी काम र कर्णाली प्रदेशमा देखिएको विवादका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको नेताका सहयोगीले बताएका छन् ।

तत्कालीन समयमा नेकपा एमालेको बुहमत रहेपनि पार्टी एकीकरणका बेलामा शक्ति सन्तुलनका लागि एकीकृत माओवादीको भागमा मुख्यमन्त्री परेको थियो ।

नेकपाका संसदीय दलका नेतासमेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री मोहनबहादुर शाहीविरुद्ध संसदीय दलमा हिजो अविस्वाशको प्रस्ताव दर्ता भएपछि नेकपा अहिले तरंगित भएको छ ।

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्