Logo
२६ बैशाख २०८१, बुधबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूत विनयमोहन क्वात्रा आइसोलेशनमा

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ आइसोलेशनमा बसेका छन् ।

संस्कृति, पर्यटन तथा नगारिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना संक्रमण भएपछि उनी सेल्फ आईसोलेशनमा बसेका हुन् । राजदूत क्वात्राले अस्ति शुक्रबारमात्रै मन्त्री भट्टराईलाई भेटेका थिए ।

दूतावास स्रोतले जनाएअनुसार राजदूत क्वात्रा अहिले सेल्फ आईसोलेशनमा छन् र उनले भेटघाटलाई पूर्ण रुपमा स्थगन् गरेका छन् ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्