Logo
१२ श्रावण २०८१, शनिबार
(October 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा थपिए २६७२ जना संक्रमित

काठमाडौं उपत्यकामा शनिबार थप दुई हजार ६ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा २१ सय जना, ललितपुरमा तीन सय ६९ जना र भक्तपुरमा दुई सय तीनजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार पाँच हजार आठजनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक हजार दुई सय २९ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: Oct 10, 2020

प्रतिक्रिया दिनुहोस्