Logo
१३ बैशाख २०८१, बिहीबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी, ‘राप्ती उपत्यका’ दुई तिहाइ बढी मतले पारित

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी ‘राप्ती उपत्यका’ रहने भएको छ। मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।

प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

प्रकाशित मिति: Oct 6, 2020

प्रतिक्रिया दिनुहोस्