Logo
१६ बैशाख २०८१, आईतबार
(October 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विनय कार्कीको ‘तिम्रै लागि’ गीत सार्वजनिक {हेर्नुहोस् भिडियो}

विनय कार्कीको ‘तिम्रै लागि’ बोलको गीत सार्वजनिक भएको छ ।

सो गीतमा कार्की र प्रबिसा अधिकारीको स्वर छ । गायक, सङ्गीतकार एरेञ्जर कार्की द भ्वाइस अफ नेपाल –२ का उत्कृष्ट प्रतियोगी पनि हुनुहुन्छ । सो गीतका शब्द, सङ्गीत र निर्देशन रोजल थापाको हो ।

गीतमा नायक आकाश श्रेष्ठ र नायिका मेलिना ठकुरीको अभिनय छ । छायाङ्कन वीरेन्द्र भट्ट, सम्पादन अनिल राना र कोरियोग्राफी रोहित बस्नेतले गर्नुभएको हो ।

हेर्नुहोस् भिडियो-

प्रतिक्रिया दिनुहोस्