Logo
६ जेष्ठ २०८१, आईतबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङ बने प्रभु बैंकको ब्रान्ड एम्बेस्डर

देशको बैकिङ्ग क्षेत्रमा अलैगै पहिचान बनाएको प्रभु बैंक लिमिटेडले दुई कलाकारलाई ब्रान्ड एम्बेस्डरमा नियुक्ती गरेको छ । उक्त बैंकले कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङलाई एक वर्षको लागि ब्रान्ड एम्बेस्डेरमा नियुक्ति गरेको हो ।

बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले आज प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा कलाकारद्वयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्