Logo
१२ श्रावण २०८१, शनिबार
(October 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

file picture

प्रदेश नं ५ स्थित रपन्देही स्थित बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका-७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११ः ५० बजे मृत्यु भएको हो ।

यही असोज ११ गते कोरोना पोजेटिभ देखिए पनि सास फेर्न समस्या भएपछि असोज १३ गते साँझ अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति: Oct 2, 2020

प्रतिक्रिया दिनुहोस्