Logo
१२ श्रावण २०८१, शनिबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८५ हजार नाघ्यो

विश्वभरमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ९ लाख ८५ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ लाख ८५ हजार ८२३ पुगेको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २४ लाख २४ लाख २९ हजार ९६५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७८६ संक्रमितको मृत्यु भएको छ ।

सोही अवधीमा ३ लाख १६ हजार ८८४ संक्रमितको पहिचान भएको छ ।

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्