Logo
१५ बैशाख २०८१, शनिबार
(September 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर आज संविधान दिवस मनाइँदै : टुँडिखेलबाट Live

आज देशभर छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना गरिएको छ । यस विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी रहेका छन् ।

हेर्नुस् टुँडिखेलबाट Live

प्रतिक्रिया दिनुहोस्