Logo
८ बैशाख २०८१, शनिबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य आज एकैदिन तोलामा ९ सयले घट्यो

नेपाली बजारमा आज सुनको भाउ एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ ।

आज सुन तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर तोलाको १३ सय २० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्