Logo
३१ असार २०८२, मंगलबार
(September 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौ सहित देशभर भुकम्पको ठूलो धक्का महसुस

बुधबार बिहानै काठमाडौं उपत्यका सहित देशभर शाक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। समाजिक संजालहरुमा काठमाडौ बाहिर पनि धक्का महसुस गरिएको कुराहरु आईरहेको छ ।

काठमाडौंमा बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पका कारण मानिसहरु सडकमासमेत निस्केका छन्।

बागमती प्रदेश स्थित सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको बताईएको छ  । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

प्रकाशित मिति: Sep 16, 2020

प्रतिक्रिया दिनुहोस्