Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नवलपरासी बर्दघाट सुस्तापूर्वका दुई जनाको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा कोरोनाका ९१ जना सङ्क्रमित थपिएका छन् । योसहित गण्डकीमा अहिलेसम्म २ हजार ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्