Logo
२६ असार २०८२, बिहीबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मल नल्याउने दुई ठूला कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया सुरु

कृषि  सामग्री कम्पनी लिमिटेडले सम्झौताअनुसार मल नल्याउने दुई ठेकदार कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुमगनको कार्यालयलाई सिफारिस गरेको छ ।

शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपर्पाेज कम्पनीलाई कालो सूचीमा राख्न सोमबार सिफारिस गरिएको कृषि सामग्री केन्द्रका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीले जानकारी गराए ।

शैलुङ निर्माण व्यवसायीका रूपमा चिनिएका शारदाप्रसाद अधिकारकारीको कम्पनी हो भने होनिको होमनाथ कोइरालाको कम्पनी हो ।

प्रकाशित मिति: Sep 14, 2020

प्रतिक्रिया दिनुहोस्