Logo
३० असार २०८२, सोमबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुकुर समेत भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ। मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो।

महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीका अनुसार शव शुक्रबार साँझ फेला परेको हो। ‘हामी घटनास्थलमै छौं, अहिले कारण के हो खुल्न सकेको छैन,’उनले भने,’हामी अनुसन्धान गर्दैछौं।’

कुकुर समेतको मृत्यु भएको भनिएको छ । स्थानीयहरुहरुलाई भने त्यहाँ जान दिइएको छैन । सथानीय जीवन थापा क्षेत्रीका अनुसार बाबु छोरा र आमाको मृत्यु भएको छ । तर कारण खुलेको छैन ।

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्