Logo
६ बैशाख २०८१, बिहीबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भान्जाले आफ्नै माइजुलाई भगाएपछि …!

भनिन्छ माया अन्धो हुन्छ । मायाले नाता, जात, धर्म र उमेर केहि भन्दैन । यस्तै माया सम्वन्धी घटना हाम्रो समाजमा धरै घटने गर्छन् ।

आज हामी त्यस्तै एक घटनाका बारेमा चर्चा गर्दैछौ । यो घटना भारतको हो । त्यस्तै एउटा घटना मध्य प्रदेशमा भएको छ । एक व्यक्तिको आफ्नै भान्जाले आफ्नै पत्नी (माइजु )लाई भगाइदिएका छन् ।

भान्जाले माइजुलाई भगाएको आरोप लगाएर मामाले प्रहरी कार्यालयमा रिर्पोट लेखाउँदा प्रहरी पनि आश्चर्य चकित भयो ।

ति महिलाको २१ वर्षका भान्जासँग अफेयर चलेको थियो । उनी पतिसँग बस्न चाहानन्थिन् । महिलाले कयौपटक पतिलाई सम्बन्ध विच्छेद गरौ भन्दा नमानेपछि यस्तो गरेको बताइन् र अन्तिममा भान्जासँग भाग्ने निर्णय गरिन् ।

महिलाले फसाउन वा मायाले भान्जासँग पटक-पटक शारीरीक सम्बन्ध राखेकी थिइन् । यसपछि भान्जालाई लिएर एकाएक फरार भइन् ।

महिलाले प्रहरीसमक्ष भान्जासँग विवाह गरेर उनैसँग जीवन बिताउन चाहेको जानकारी दिइन् ।अर्को तर्फ महिलाको पतिले भने अझैपनि आफु पत्नीसँग बस्न चाहेको प्रतिक्रिया दिएका छन् ।

उनले पत्नीले अरुको बहकावमा आएर यस्तो काम गरेको बताएरहेका छन् । वास्तवमा महिला आफै लापत्ता भएकी थिइन् ।

तर महिलाले भने अब पतिको साथ छाडेर भान्जासँग बस्ने निर्णय गरीसकेकी छिन् । महिला र भान्जा आफ्नो जीवनको निर्णय गर्न सक्ने भएकोले कुनै कारवाही नहुँने प्रहरीले बताएको छ । महिला २ बच्चा र पतिलाई छाडेर आफै भान्जासँग गएकी हुन् । एजेन्सी

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्