Logo
१२ श्रावण २०८१, शनिबार
(September 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय

गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेका छन् ।

जोरबिजोर प्रणाली लागू गरेर सवारीसाधारण संचालन गर्ने र पसलहरु पनि खोल्न दिने निर्णय भएको छ । विस्तृतमा आउन बाँकी छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताए ।

प्रकाशित मिति: Sep 9, 2020

प्रतिक्रिया दिनुहोस्