Logo
१३ बैशाख २०८१, बिहीबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका चर्चित कलाकार अर्जुनपछि मलाइकालाई पनि कोरोना संक्रमण

बलिउडकी चर्चित अभिनेत्री  मलाइका अरोरालाई कोरोना पुष्टि भएको छ ।

मलाइकाकी बहिनी अमृता अरोराले मलाइकालाई कोरोना पोजेटिभ भएको बताएकी हुन्।

आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई कोरोना पोजेटिभ देखिएको थियो। अर्जुनले आफू कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालबाट जानकारी दिएका थिए।

भारतमा पछिल्लो समय  बलिउडका कलाकार कोरोना संक्रमितको सङ्ख्या बढ्दो छ। पछिल्लो समयमा बलिउडका कलाकार कोरोना संक्रमित हुनेक्रम बढ्दो रहेको छ ।

यो भन्दा पहिले भारतका अभिनेता अमिताभ बच्चनको परिवारलाई नै कोरोना संक्रमण भएको थियो।अहिले बलिउडका कलाकारलाई पनि कोरोना पोजेटिभ भएको खबरहरु बाहिरीएका छन्।

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्