Logo
२५ असार २०८२, बुधबार
(September 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।

नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रियसभा सदस्यमा सिफारिश हुने बताएका छन् ।

यससँगै गौतम राष्ट्रिय सभामा जाने बाटो खुलेको छ ।

प्रकाशित मिति: Sep 3, 2020

प्रतिक्रिया दिनुहोस्