Logo
१५ चैत्र २०८०, बिहीबार
(September 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पब्जी समेत भारतले थप ११८ चिनियाँ एप्समा लगायो प्रतिबन्ध

भारत र चीनबीच जारी सीमा विवादसँगै भारतले थप ११८ ओटा चिनियाँ मोबाइल एप्स तथा कम्प्युटर सप्टवेयरमाथी प्रतिबन्ध लगाएको छ ।

भारत सरकारले यस अघि कयौं एप्समाथी प्रतिबन्ध लगाई सकेको छ । टिकटक समेत धेरै ऐपहरुमाथी प्रतिबन्ध लगाईसकेको छ ।

भारतको केन्द्रीय सूचना र प्रौद्योगिकी मन्त्रालयले पब्जी समेत ११८ चाइनिस एप्समा रोक लगाइएका हुन् ।

प्रकाशित मिति: Sep 2, 2020

प्रतिक्रिया दिनुहोस्