Logo
२६ बैशाख २०८१, बुधबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि, समाजिक संजालमा भद्दा कमेण्ट

संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।

तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन । यता छडा भनिएका समाजिक संजालमा भने केहि नैतिकहिन, अपराधी स्तरका युजरहरुले निकै भद्दा कमेण्ट गरेका छन् ।

समाजमा कोही होम आइसोलेशनमा बसिए नाराजुलुस गर्नसम्म अग्रससर देखिने समाजिक अपाररधीहरुले निकै नै निच स्तरका कमेण्टहरु लेखेका देखिएका छन् ।

 

 

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्