Logo
१२ श्रावण २०८१, शनिबार
(August 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७ हजार नाघ्यो

शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष रहेका छन् ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको जनाए ।

प्रकाशित मिति: Aug 29, 2020

प्रतिक्रिया दिनुहोस्