Logo
१२ श्रावण २०८१, शनिबार
(August 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब निजी मेडिकल कलेजबाट पनि कोरोना परीक्षण हुने

सरकारले निजी मेडिकल कजेलहरूलाई परीक्षणको अनुमति दिइएको छ ।

सरकारले अनुमति दिएसँगै कोभिड–१९ (कोरोनाभाइरस) संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउने भएका छन् ।

स्वास्थ्य संस्थाहरूले पीसीआर परीक्षण गर्न प्रयोगशाला संचालनका लागि माग गरिहेका बेला निजी मेडिकल कलेजले पीसीआर परीक्षण गर्ने अनुमतिका लागि एक तिहाई बेड कोभिड १९ का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डाक्टर मुकुन्दा शर्माले बताए ।

निजी प्रयोगशालालाई कोभिड १९ को परीक्षण पीसीआर गर्ने अनुमति दिने निर्देशिका ०७७ अनुसार प्रयोगशालाहरुको मापदण्ड पुगेको हुनुपर्ने राष्ट्रिय जनस्वथ्य प्रयोगशाला टेकुले जनाएको छ ।

प्रकाशित मिति: Aug 26, 2020

प्रतिक्रिया दिनुहोस्