Logo
१२ श्रावण २०८१, शनिबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलम्बु अस्पतालमा उपचाररत ६६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु

काठमाडौं वसन्तपुरका ६६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

काठमाण्डौ बलम्बु अस्पतालमा उपचाररत काठमाडौं वसन्तपुरका ६६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

गत साउन ३१ गतेबाट अस्पतालको आईसीयूमा उपचाररत पुरुषको आज दिउँसो १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. प्रवीण नेपालले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्यासमेत रहेको थियो ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्