Logo
२४ असार २०८२, मंगलबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भदौ १५ गतेसम्म उपत्यकामा रहेका स्थानीय तहका सबै सेवा बन्द

फाइल तस्विर

काठमाण्डौ उपत्यकामा रहेका सबै स्थानीय तहहरुको अगामी १५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने भएको छ ।

उपत्यका रहेका सबै स्थानीय तहको अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने भएको हो । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नस निर्णय भएको फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्