Logo
३१ असार २०८२, मंगलबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब नेपाल मेडिसिटी अस्पतालबाट पनि PCR टेष्ट हुने

नेपालमा पछिल्लो समयमा कोरोना संक्रमण ह्वातै बढ्दै गइरहेको बेलामा पिसिआर टेष्ट पनि बढाउनु पर्ने देखिएकाले ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले पनि पिसिआर टेष्ट सेवा शुरु गरेको छ ।

नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.गोपी अर्यालले विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर  लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढिको स्याम्पल संकलन गरी रिपोर्ट दिनसक्ने क्षमता रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्