Logo
५ जेष्ठ २०८१, शनिबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज रातिदेखि के-के खुल्छ, के-के खुल्दैन ? (काठमाडौंका प्रजिअसँग भिडियो संवाद)

काठमाडौं उपत्यकामा कोभिड-१९ सङ्क्रमणको जोखिम बढेको भन्दै आज रातिदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै गतिविधिहरुलाई निषेध गरिएको छ ।

सर्वसाधारण जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै जारी गरिएको आदेशको पालना नगर्नेहरुलाई कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञामा के खुल्छ, के खुल्दैन ?

हेर्नुस् : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग मनोहरि थापाको भिडियो संवाद

प्रतिक्रिया दिनुहोस्