Logo
८ बैशाख २०८१, शनिबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रकविप्रति राष्ट्रिय झण्डा ओढाइ उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि, पशुपतिमा अन्त्येष्टि

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उहाँको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको अहिले केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै छ  ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्