Logo
१२ श्रावण २०८१, शनिबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट पाटन अस्पतालमा भक्तपुरकी ६१ वर्षीया महिलाको मृत्यु

ललितपुरको पाटन अस्पतालमा एक ६१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्