Logo
१२ श्रावण २०८१, शनिबार
(August 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा ९८ संक्रमित थपिए, काठमाडौंका ८० जना

शनिबार उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार काठमाडौंमा ८० ललितपुर र भक्तपुरका ९/९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन ल्याबमा कति ?

बिध ल्याबमा काठमाडौंका १० र ललितपुरका १

वीर अस्पतालमा भक्तपुरका १ र काठमाडौंका ३

बिएन्डबी अस्पतालमा ललितपुरका १

नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका ८ र काठमाडौंका ४

नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २४

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका २४

वीरेन्द्र अस्पतालमा काठमाडौंका ३

सूर्य हेल्थ केयरमा काठमाडौंका २

स्टार अस्पतालमा काठमाडौंका १० र ललितपुरका ७

प्रकाशित मिति: Aug 15, 2020

प्रतिक्रिया दिनुहोस्