Logo
२७ असार २०८२, शुक्रबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियार प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण भएको कुरा उनले आफै सार्वजनिक गरेका हुन् ।

स्रोतका अनुसार घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको हो। केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ।

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्