Logo
१३ बैशाख २०८१, बिहीबार
(August 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घन्टामा नेपालमा थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३,३१० पुग्यो

नेपालमा पछिल्लो २४ घन्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यसैगरी पछिल्लो २४ घन्टामा निकाे भएर १ सय ४० डिस्चार्ज भएका छन् भने थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित मिति: Aug 10, 2020

प्रतिक्रिया दिनुहोस्