Logo
५ जेष्ठ २०८१, शनिबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुबईबाट यात्रु लिएर आएको एयर ईण्डियाको विमान रनवेबाट चिप्लिएर केरलामा दुर्घटना

छिमेकी देश भारतको केरलामा भएको १९१ यात्रु सवार विमान दुर्घटनामा एक पाईलटको मृत्यु भएको छ। उद्धारको काम जारी रहेको छ।

दुबईबाट यात्रु लिएर आएको एयर ईण्डियाको बोईंग-७३७ विमान केरलाको कोझिकोडे विमानस्थलमा दुर्घटना भएको थियो ।

उक्त विमानमा चालकदलका सदस्य सहित १९१ जना यात्रु सवार थिए। उक्त विमान ल्याण्ड गर्ने क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको थियो। विमान दुई टुक्रा भएको छ तर यसमा आगलागी भने भएको छैन्।

 

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्