Logo
८ बैशाख २०८१, शनिबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अयोध्यामा राम मन्दिरको शिलान्यास समारोह सम्पन्न

अयोध्यामा राम मन्दिरको भूमिपूजन तथा शिलान्यास समारोह सम्पन्न भएको छ ।

कुल नौवटा शिलाको पूजा गरिएको छ ।

बीचमा भएको शिला कूर्म शिला हो ।

त्यसै शिलाको ठीकमाथि रामलला विराजमान हुनुहुनेछ ।

शिलान्यास समारोह सम्पन्न भएसँगै अब राम मन्दिर निर्माणको कार्य आरम्भ गरिनेछ । तीन वर्षमा मन्दिर निर्माण कार्य सम्पन्न हुने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्