Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफैले मट्टीतेल छर्किएर शरिरमा आगो लगाउदा क्वारेन्टाइनका सुरक्षागार्डको मृत्यु

प्रदेश नं ५ स्थित रुपन्देहीमा क्वारेन्टाइन खटिएका सुरक्षागार्डले आफ्नै शरिरमा आगो लगाएर मृत्यु भएको छ ।

रुपन्देहीको देवदह-७ शीतलनगरस्थित क्वारेन्टाइन खटिएका सुरक्षागार्डले आफ्नै शरिरमा आगो लगाएका हुन् ।

मंगलबार बिहान आफ्नै शरिरमा मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्