Logo
१० असार २०८२, मंगलबार
(August 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृह मन्त्रालयको प्रवक्ता फेरिए, चक्रबहादुर बुढा नियुक्त

संघीय सरकार अन्तरगत रहेको गृह मन्त्रालयको प्रवक्ता फेरिएका छन् ।

गृह मन्त्री रामबहादुर थापा बादलले मन्त्रालयको प्रवक्तामा चक्रबहादुर बुढालाई ल्याएका छन्।

यसअघि उनी मन्त्रालयकै नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख थिए। सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिएपछि बुढा प्रवक्ता नियुक्त भएका हुन्।

यो महाशाखाका प्रमुख मन्त्रालयको प्रवक्ता हुने व्यवस्था छ। यसअघि गृह मन्त्रालयको प्रवक्ता केदारनाथ शर्मा थिए।

प्रकाशित मिति: Aug 3, 2020

प्रतिक्रिया दिनुहोस्