Logo
१२ श्रावण २०८१, शनिबार
(August 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक मानिसले सेल्फी लिनलाई हात लामो बनाएपछि…!

आजभोली डिजिटल प्रविधिको जमाना आएको अवस्थामा सेल्फी लिने शोख मानिसहरुमा अत्यधिक बढ्दै गएको छ ।

जोसुकै मानिस होस् उसलाई मनपर्ने राम्रो स्थानमा देखनी वितिकै सेल्फी लिन बाकी राख्दैन् । आज हामी सेल्फी सम्वन्धी एक घटनाको चर्चा गर्ने छौ ।जुन घटना सुनेर तपाइँ आश्चर्य मान्नु हुनेछ ।

जापानमा एक मानिसले सेल्फी खिच्ने होडमा यस्तो पनि गरेका छन् । राम्रो सेल्फी लिनलाई सेल्फी स्टिकको आवश्यकता पर्छ र ती व्यक्तिले सेल्फी लिनलाई आफ्नो हात नै लामो बनाएका छन् ।

वास्तवमा मनसुन नामको यी व्यक्तिले आफ्नो हात लामो बनाएका होइनन्, तर लामो हात जस्तो देखिने सेल्फी स्टिक बनाएका हुन् । यसलाई पहिलो पटक देख्ने जो कसैले पनि आश्चर्य मान्ने गर्छ ।

मनसुनले सेल्फी लिनकै लागि आफुले त्यस्तो गज्जबको स्टिक बनाएको बताएका छन् । लामो हातलाई लामो टिर्शट लगाएर छोपेमा स्टिक नभई हात जस्तै देखिन्छ । (एजेन्सी)

प्रकाशित मिति: Aug 2, 2020

प्रतिक्रिया दिनुहोस्