Logo
१९ बैशाख २०८१, बुधबार
(August 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई/मधेशमा अब नेकपा-काङ्ग्रेसको पत्तासाफ हुनेछ : उपेन्द्र यादव

प्रदेश २ स्थित सिराहा जिल्लामा नेकपा र नेपाली काँग्रेस परित्याग गरि तीन सय भन्दा बढी नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

एक कार्यक्रमवीच उनीहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठनेता डा. बाबुराम भट्टराईले अविर माला लगाई पार्टीमा प्रवेश गराएका हुन ।

पार्टी प्रवेश गर्नेहरुले नेकपा मधेश विरोधी र नेपाली काँग्रेस विचलनमा रहेका कारण आफुहरु ज्नता समाजवादी पार्टीमा प्रवेश गरेको बताएका छन् ।

आगन्तुकहरुलाई स्वागत गर्दै अध्यक्ष यादवले तराई/मधेशमा अब कांग्रेस-नेकपाको पत्तासाफ हुने बताए ।

प्रकाशित मिति: Aug 1, 2020

प्रतिक्रिया दिनुहोस्