Logo
११ बैशाख २०८१, मंगलबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरमा राती १२ बजेपछि फेरी लकडाउन गर्ने निर्णय

विराटनगरमा शनिबारदेखि लागु हुने गरी २ हप्ताको लागि पुःन लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि आज राती १२ बजेपछि लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्