Logo
२७ असार २०८२, शुक्रबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाविरुद्धको खोप १२ अगष्टमा स्वीकृति भई प्रयोगमा आउने

रुसमा निर्मित कोरोना भाइरसविरुद्धको खोप खोप १२ अगष्टमा अनुमोदित भई प्रयोगमा आउने भएको छ ।

ब्लुमबर्गको रिपोर्टका अनुसार मस्कोको गेमेलिया रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीले खोपको विकास गरेको हो ।

रिपोर्टमा औषधीले स्वीकृति पाएको तीन देखि सात दिनमा पब्लिकको प्रयोगमा ल्याइने जनाइएको छ । भ्याक्सिनले दोस्रो चरणको परीक्षण पुरा गरिसकेको छ ।

सामान्यतया तेस्रो चरणको परीक्षण पुरा गरेपछि मात्र प्रयोगमा ल्याइन्छ ।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्