Logo
१२ बैशाख २०८१, बुधबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार केएम को Hindi डोज भिडियो : ‘कमजोरी भारतको अनि बदनामी नेपालको किन?’

पत्रकार वीरेन्द्र केएमले हिन्दी भाषा बोल्दै पोष्ट गरेका एउटा भिडियो यतिबेला समाजिक संजालमा निकै भाइरल भइरहेको छ । नेपाल भारतको सम्बन्ध र भारतीय मिडिय आदिबारे उनले हिन्दी भाषामा बोलेर केहि दिन अघि उक्त भिडियो बनाएका हुन् ।

नागरिक टाइम्सका सम्पादक समेत रहेका पत्रकार केएमले समाजिक संजाल मार्फत उक्त भिडियो सार्वजनिक गरेपछि धेरै जनाले उनको तर्कहरुमा सर्मथन गरेका छन् ।

हेर्नुस् उक्त भिडियो जस्ताको त्यस्तै : 

प्रतिक्रिया दिनुहोस्