Logo
१२ श्रावण २०८१, शनिबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभ्रेपलाञ्चोकको साँगामा स्वाब सङकलन गर्न लामबद्ध सर्वसाधारण

स्वास्थ्यकर्मीद्वारा स्वाब सङकलन
बिपी राजमार्ग हुँदै तराईको पूर्वी जिल्लाहरुबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोकको साँगामा सोमबार सर्वसाधारणको स्वाब सङकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिरःरासस
स्वाब सङकलन गर्न लामबद्ध सर्वसाधारण
बिपी राजमार्ग हुँदै तराईको पूर्वी जिल्लाहरुबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने क्रममा सोमबार काभ्रेपलाञ्चोकको साँगामा स्वाब सङकलनका लागि लाइनमा बस्दै सर्वसाधारण । स्वाब सङकलनपछि मात्र उनीहरुलाई उपत्यका प्रवेश गर्न दिएको छ । तस्बिरः रासस

बिपी राजमार्ग हुँदै तराईको पूर्वी जिल्लाहरुबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोकको साँगामा सोमबार सर्वसाधारणको स्वाब सङकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिरः रासस

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्