Logo
१२ श्रावण २०८१, शनिबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् ! नेपालकै तेस्रो ठूलो वेगनास तालको मनमोहक दृष्य

पोखरा महानगरपालिका–३१ कोटवारिबाट देखिएको लेखनाथमा अवस्थित वेगनास ताल । वेगनास नेपालकै तेस्रो सबैभन्दा ठूलो ताल मानिन्छ । तीन सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको औसत गहिराइ १० मिटर छ । तस्बिर : रासस
बस्तीबीच धानखेतको हरियाली सुन्दरता । जेठो बूढो धानका लागि प्रसिद्ध पोखरा–१७, बिरुवा फाँटमा पछिल्लो समय बस्ती बढेसँगै धानखेतहरु प्लटिङमा परिणत हुन थालेका छन् । तस्बिरः रासस
कञ्चनपुरको जोनापुरका स्थानीय बासिन्दा स्याली नदीको बाँझो बगरमा वृक्षरोपण गर्दै । जमिन कटान हुनबाट जोगाउनका लागि स्थानीयले बगरमा वृक्षरोपण गरेका हुन । तस्बिर ः रासस

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्