Logo
१६ फाल्गुन २०८०, बुधबार
(July 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा १८ शसस्त्र प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

प्रदेश नं १ स्थित झापामा १८ जना शसस्त्र प्रहरीका अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वी सीमा काँकारभिट्टामा कार्यरत सशस्त्र प्रहरीका अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्पय कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि विराटनगर पाठाइएको कोरोना फोकल पर्सन जीवन चम्लागाइँले जानकारी दिए ।

प्रकाशित मिति: Jul 26, 2020

प्रतिक्रिया दिनुहोस्