झापामा १८ शसस्त्र प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि
प्रदेश नं १ स्थित झापामा १८ जना शसस्त्र प्रहरीका अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पूर्वी सीमा काँकारभिट्टामा कार्यरत सशस्त्र प्रहरीका अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्पय कार्यालय झापाले जनाएको छ ।
उनीहरुलाई उपचारका लागि विराटनगर पाठाइएको कोरोना फोकल पर्सन जीवन चम्लागाइँले जानकारी दिए ।